कर्काटो

Romanized: karkaato, karkato

चारैतिरबाट बाटुलो रेखा खिच्ने एक साधन; पकोल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कर्कट]

1
चारैतिरबाट बाटुलो रेखा खिच्ने एक साधन; पकोल।

सम्बन्धित शब्दहरू