कर्को
Romanized: karko
पश्चिम नेपालमा मान्छे मरेपछि शवयात्रमा मृतकको सम्झनामा गाइने गीत; मृत्युगीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पश्चिम नेपालमा मान्छे मरेपछि शवयात्रमा मृतकको सम्झनामा गाइने गीत; मृत्युगीत।