कर्पटधारी
Romanized: karpatadhaari, karpatadhaaree, karpatadharee, karpatadharii
थोत्रा लुगामा बेरिएर डुल्ने भिखारी; मगन्ता; भिक्षुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
थोत्रा लुगामा बेरिएर डुल्ने भिखारी; मगन्ता; भिक्षुक।