कर्मधारय
Romanized: karmadhaaraya, karmadhaaray, karmadharay, karmadharaya
विशेषण र विशेष्यको समास भई प्रायः उत्तरपदको अर्थ प्रधान हुने एक समास (भलादमी, लालमोहर आदि।)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विशेषण र विशेष्यको समास भई प्रायः उत्तरपदको अर्थ प्रधान हुने एक समास (भलादमी, लालमोहर आदि।)।