विसर्पण

Romanized: visarpan, wisarpana, wisarpan, visharpana

सर्पका छाँटले घस्रेर हिँड्ने क्रिया; घस्राइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सर्पका छाँटले घस्रेर हिँड्ने क्रिया; घस्राइ।
२.
फैलने क्रिया; प्रसर्पण।
३.
ठाउँ छाड्ने काम; स्थानत्याग।

सम्बन्धित शब्दहरू