आतर्पण
Romanized: aatarpana, aatarpan, atarpan, atarpana
तृप्त पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
तृप्त पार्ने काम।
२.
बुकुवा; मङ्गल कार्यका निम्ति कर्ताले लगाउनु पर्ने लेपन।