वितर्कनीय
Romanized: vitarkaniy, witarkaniya, witarkaniy, vitarkaneeya
तर्क वा वितर्क गर्न उचित; वितर्क्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
तर्क वा वितर्क गर्न उचित; वितर्क्य।