निर्वितर्क

Romanized: nirvitark, nirwitarka, nirwitark, nirbitarka

कुनै पनि तर्क गर्न नसकिने; विवाद गर्न नसकिने; निर्विवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कुनै पनि तर्क गर्न नसकिने; विवाद गर्न नसकिने; निर्विवाद।

सम्बन्धित शब्दहरू