निर्विकार
Romanized: nirvikaara, nirvikaar, nirwikaara, nirvikar
विकार नहुने; बाह्य प्रभाव परे पनि कुनै विकृति देखा नपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विकार नहुने; बाह्य प्रभाव परे पनि कुनै विकृति देखा नपर्ने।
२.
रूपान्तरमा नजाने; नबदलिने; अपरिवर्तित।