निर्विचार

Romanized: nirvichaara, nirvichaar, nirvichara, nirwichaara

विचार नभएको; सोचविचार गर्न नसक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
विचार नभएको; सोचविचार गर्न नसक्ने।
२.
(नाम) योगशास्त्रका अनुसार सूक्ष्म आलम्बनमा तन्मय हुँदा आलम्बनको नाम र सङ्केत आदिको समेत ज्ञान नभई आकारको मात्र ज्ञान हुने सबीज समाधि।

सम्बन्धित शब्दहरू