फतर्कनु
Romanized: fatarkanu, phatarkanu
ज्यादै गिलो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
ज्यादै गिलो हुनु।
२.
फत्कनु।