फतर्किनु

Romanized: fatarkinu, phatarkinu

फत फत बोल्ने हुनु; लगातार झर्को लाग्ने गरी बोल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [फतर्को+इ+नु]

1
फत फत बोल्ने हुनु; लगातार झर्को लाग्ने गरी बोल्नु।

सम्बन्धित शब्दहरू