ततर्किनु
Romanized: tatarkinu
कुनै स्थान वा व्यक्ति वा परिस्थितिका संसर्गमा नपर्न पर पर हुनु; आफूलाई कुनै स्थितिमा नपार्न त्यस्तो स्थिति… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
१.
कुनै स्थान वा व्यक्ति वा परिस्थितिका संसर्गमा नपर्न पर पर हुनु; आफूलाई कुनै स्थितिमा नपार्न त्यस्तो स्थिति वा त्यस्तो सम्भावनाबाट टाढा रहने कोसिस गर्नु।
२.
झर्को मान्नु; जिम्मेवारीबाट पन्छनु; तर्किनु।