फत्कनु
Romanized: fatkanu, phatkanu
भात, खोले आदि फतफत गरेर छड्कनु; फत्किनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [अनुकरण मूल फत्+क+नु]
1
भात, खोले आदि फतफत गरेर छड्कनु; फत्किनु।