अश्वशास्त्र

Romanized: ashvashaastra, ashvashaastr, ashvashastra, ashwashaastra

घोडाका विषयमा शालिहोत्रीले लेखेको पुस्तक वा ग्रन्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
घोडाका विषयमा शालिहोत्रीले लेखेको पुस्तक वा ग्रन्थ।
२.
घोडाको उपचारका सम्बन्धमा लेखिएको विषय; अश्वशुभाशुभपरीक्षा।

सम्बन्धित शब्दहरू