अपलक्षण

Romanized: apalakshana, apalakshan, apalaksan, apalaksana

अलच्छिन; अशुभ लक्षण; कुलक्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अलच्छिन; अशुभ लक्षण; कुलक्षण।
२.
कुसाइत; अपशकुन।

सम्बन्धित शब्दहरू