अवलक्षण
Romanized: avalakshana, avalakshan, awalakshana, awalakshan
कुसाइत; अपशकुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
[संस्कृत अव+लक्षण]
१.
कुसाइत; अपशकुन।
२.
खराब लक्षण; कुचेष्टा।