उपलक्षण
Romanized: upalakshana, upalakshan, upalaksan, upalaksana
कुनै वस्तुको लक्षण वा चिह्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तुको लक्षण वा चिह्न।
२.
कुनै वस्तुको सङ्केत।