कुलक
Romanized: kulak, kulaka
असल कुलमा जन्मेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
असल कुलमा जन्मेको।
२.
कारिगर तहको प्रधान।
३.
(नाम)
उच्च कुलमा जन्मेको शिल्पकार।
४.
एक वाक्यभित्र पर्ने पाँच र पाँचभन्दा बढी श्लोकहरूको समूह।