कुलकेतु
Romanized: kulaketu
कुलमा श्रेष्ठ; कुलश्रेष्ठ; कुलमा सम्मानित व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कुलमा श्रेष्ठ; कुलश्रेष्ठ; कुलमा सम्मानित व्यक्ति।