कुलक्षणी
Romanized: kulakshani, kulakshanee, kulaksanee, kulaksanii
खराब लक्षण भएकी; अलच्छिनी (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
खराब लक्षण भएकी; अलच्छिनी (स्त्री)।