क्षणी
Romanized: kshani, kshanee, ksanee, ksanii
क्षणभर मात्र रहने वा हुने; केही छिनको; क्षणिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
क्षणभर मात्र रहने वा हुने; केही छिनको; क्षणिक।