खलकी

Romanized: khalakee, khalakii, khalaki

नोकरचाकरहरूको समुदाय; भृत्यवर्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नोकरचाकरहरूको समुदाय; भृत्यवर्ग।
२.
नोकरचाकरका निम्ति बनेको खाना।
३.
(विशेषण) खलकमा मिलेको वा बसेको; खलकको।

सम्बन्धित शब्दहरू