खलखल

Romanized: khalakhal, khalakhala

नरोकिईकन पानी बग्ने किसिमले; कलकल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. खल्+अ (द्वि.)]

१.
नरोकिईकन पानी बग्ने किसिमले; कलकल।
२.
प्रशस्त पसिना आउने किसिमसँग।
३.
पानीले भाँडाकुँडा आदि राम्ररी पखाल्ने छाँट झिकेर ।
४.
बेस्करी पानी खत्त्याएर नुहाउने किसिमले।

सम्बन्धित शब्दहरू