कलल
Romanized: kalal, kalala
गर्भाशयभित्र प्रविष्ट शुक्र र रजको सम्मिश्रण हुने थलथले अवस्थाको गर्भ वा भ्रूण; पहिलो रातको गर्भ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
गर्भाशयभित्र प्रविष्ट शुक्र र रजको सम्मिश्रण हुने थलथले अवस्थाको गर्भ वा भ्रूण; पहिलो रातको गर्भ।