कलइँ

Romanized: kalain, kalaim

जलप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
जलप।
२.
धान, गहुँ भित्र्याउनुअगि नयाँ अन्नलाई सम्मानस्वरूप देवीदेवता र घरका ढोकाहरूका माथितिर गाईको गोबरमा लगाइने धान र गहुँका हरिया बाला।

सम्बन्धित शब्दहरू