आइँ
Romanized: aaim, aain, ain, aim
टोक्ने काम; हात गाड्ने काम; टोकाइ (बाबो.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत ह्वान]
१.
टोक्ने काम; हात गाड्ने काम; टोकाइ (बाबो.)।
२.
भैँसी वा पाडापाडी (बाबो.)।
३.
भैँसी वा पाडापाडी कराउँदा आउने शब्द।