कलत्र
Romanized: kalatr, kalatra
स्वास्नी; पत्नी; गृहिणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
स्वास्नी; पत्नी; गृहिणी।
२.
नितम्ब; कटिभन्दा पछाडिको भाग; पुट्ठा।