अलत्र
Romanized: alatr, alatra
लथालिङ्ग; जथाभावीसँग; अलपत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अलपत्र]
१.
लथालिङ्ग; जथाभावीसँग; अलपत्र।
२.
(विशेषण)
अलपत्र परेको; यता न उता भएको।