अग्निहोत्र

Romanized: agnihotr, agnihotra

वैदिक प्रक्रियाअनुसार अग्निस्थापना गरी नियमित रूपले बिहान बेलुका होम गर्ने क्रिया; त्यस्ता प्रकारले अग्निलाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
वैदिक प्रक्रियाअनुसार अग्निस्थापना गरी नियमित रूपले बिहान बेलुका होम गर्ने क्रिया; त्यस्ता प्रकारले अग्निलाई अखण्ड राख्न गरिने नित्य हवन।

सम्बन्धित शब्दहरू