भल्नु
Romanized: bhalnu
खोपी, गुच्चा आदिका खेलमा बच्चने काम गर्नु; खोपीमा हाल्नु; बच्चनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [भले+नु]
1
खोपी, गुच्चा आदिका खेलमा बच्चने काम गर्नु; खोपीमा हाल्नु; बच्चनु।