भल्याँटो

Romanized: bhalyaamto, bhalyaanto, bhalyanto, bhalyamto

भल जाने बाटो वा कुलेसो; भलको निकास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भु.]

1
भल जाने बाटो वा कुलेसो; भलको निकास।

सम्बन्धित शब्दहरू