भल्कनु
Romanized: bhalkanu
पानी, दुध आदि तरल वस्तु तातेर वा छचल्किएर भुल्को उठ्नु; मुल्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [भल्को+नु]
1
पानी, दुध आदि तरल वस्तु तातेर वा छचल्किएर भुल्को उठ्नु; मुल्कनु।