उल्लेख्य
Romanized: ullekhy, ullekhya
उल्लेख गर्नुपर्ने; उल्लेखनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
उल्लेख गर्नुपर्ने; उल्लेखनीय।