टाल्नु

Romanized: taalnu, talnu

भाँडा आदिको प्वाल परेको वा फुटेको ठाउँ रसाएर छोप्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
भाँडा आदिको प्वाल परेको वा फुटेको ठाउँ रसाएर छोप्नु।
२.
कपडा आदि फाटेमा टालो लाउनु, पौलो मार्नु।
३.
पन्छाउनु; टार्नु; हटाउनु।

सम्बन्धित शब्दहरू