अडाल्नु
Romanized: adaalnu, adalnu
अलमलमा पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
अलमलमा पार्नु।
२.
पाक्दै रहेको गेडागुडी चलाउनु।