अडालु

Romanized: adaalu, adalu

अडिने स्वभावको; टिकाउ; टिक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अड्+आलु]

1
अडिने स्वभावको; टिकाउ; टिक्ने।

सम्बन्धित शब्दहरू