चुँडाल्नु

Romanized: chumdaalnu, chumdalnu, chundaalnu, chundalnu

डोरी वा तारलाई छिनालेर दुई टुक्रा पार्नु; चुँड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [चुँड्+आल्+नु]

1
डोरी वा तारलाई छिनालेर दुई टुक्रा पार्नु; चुँड्नु।

सम्बन्धित शब्दहरू