ओडाल्नु
Romanized: odaalnu, odalnu
ढिडो वा अन्य लेदो पदार्थ पकाउँदा पन्यूँ, दाबिलो आदि साधनले राम्ररी मिल्ने गरी बेसरी चलाउनु, मस्काउनु,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत अवदलन]
1
ढिडो वा अन्य लेदो पदार्थ पकाउँदा पन्यूँ, दाबिलो आदि साधनले राम्ररी मिल्ने गरी बेसरी चलाउनु, मस्काउनु, हुँडल्नु।