ढाल्लु

Romanized: dhaallu, dhallu

नयाँ घरमा पस्दा, दुलही प्रवेश गर्दा वा व्रतबन्ध गर्दा ढोकामा घरमूली, बटुक र दुलाहादुलहीले पूजा गरेर घिउको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
नयाँ घरमा पस्दा, दुलही प्रवेश गर्दा वा व्रतबन्ध गर्दा ढोकामा घरमूली, बटुक र दुलाहादुलहीले पूजा गरेर घिउको धारा दिनु।
२.
नयाँ दुलहीलाई गरगहना लगाउनु।

सम्बन्धित शब्दहरू