ढालु
Romanized: dhaalu, dhalu
पानी बग्ने किसिमको थोरै भिरालो वा ओरालो; ढलुवा (जग्गा, निकास आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [ढल]
1
पानी बग्ने किसिमको थोरै भिरालो वा ओरालो; ढलुवा (जग्गा, निकास आदि)।