ढाल्ने

Romanized: dhaalne, dhalne

पात, दाउरा, फल (कटुँस) का लागि उपयोगी एक वृक्ष; कटुँस जातको रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पात, दाउरा, फल (कटुँस) का लागि उपयोगी एक वृक्ष; कटुँस जातको रुख।
२.
ढाल्नुपर्ने वा ढाल्न सकिने।

सम्बन्धित शब्दहरू