पिँडाल्ने

Romanized: pimdaalne, pindaalne, pindalne, pimdalne

सिमसारमा हुने, लामा डाँठ तथा ठुलठुला चिल्ला, हरिया, पानी नअडिने मुटुका आकारका पात हुने सानो जातको जलकुम्भी;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पिँडालु+ने]

1
सिमसारमा हुने, लामा डाँठ तथा ठुलठुला चिल्ला, हरिया, पानी नअडिने मुटुका आकारका पात हुने सानो जातको जलकुम्भी; त्यसैका फेदमा हुने कोक्याउने कन्दविशेष।

सम्बन्धित शब्दहरू