पिँडालु
Romanized: pimdaalu, pindaalu, pindalu, pimdalu
उत्तानु परेका ठुला, नरम पात हुने; जरा काँचै खाँदा कोक्याउने र धेरै सेला भएको आलुजस्तो कन्द वा गानु फल्ने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पिण्डालु]
1
उत्तानु परेका ठुला, नरम पात हुने; जरा काँचै खाँदा कोक्याउने र धेरै सेला भएको आलुजस्तो कन्द वा गानु फल्ने एक वनस्पति; कर्कला वा त्यसको जराको गानु; कलिलो पात गाभाको रूपमा र जरामा फल्ने गानु; उसिनेर वा तरकारी पकाएर खाइने वनस्पतिविशेष।