ढालुवा

Romanized: dhaaluvaa, dhaaluva, dhaluvaa, dhaaluwaa

ढल्केको; ढालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
ढल्केको; ढालु।
२.
ढालेको।

सम्बन्धित शब्दहरू