ठेलुवा
Romanized: theluvaa, theluwaa, theluv, theluwa
ठेल्नुपर्ने; ठेलिने; ठेलिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [ठेल्+उवा]
१.
ठेल्नुपर्ने; ठेलिने; ठेलिएको।
२.
(नाम)
आरनमा आगो फुक्ने सानो ढुङ्ग्रो।