ढलुवा
Romanized: dhaluvaa, dhaluwaa, dhaluv, dhaluwa
तामा र राङ मिसाएर बनाइएको वा जमाइएको; ढालेको; ढलौटे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [ढाल्+उवा]
१.
तामा र राङ मिसाएर बनाइएको वा जमाइएको; ढालेको; ढलौटे।
२.
पानी बग्ने किसिमको भिरालो; थोरै ओरालो।