ढल्कुवा

Romanized: dhalkuvaa, dhalkuwaa, dhalkuv, dhalkuwa

आफ्नो ठाउँमा वा कुरामा दृढतापूर्वक नअडिने; ढल्किने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [ढल्क+उवा]

1
आफ्नो ठाउँमा वा कुरामा दृढतापूर्वक नअडिने; ढल्किने।

सम्बन्धित शब्दहरू