ठेकुवा
Romanized: thekuvaa, thekuwaa, thekuv, thekuwa
ठेकुवा (thekuvaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
ठेकुवा(१)
(नाम [मैथिली])
1.
खजुरीका ढाँचाको एक किसिमको मिठाई; ठकुवा।
ठेकुवा(२)
(विशेषण [ठेक्+उवा])
१..
यति भनी तोकिएको; ठेकिएको (कुनै काम, कुरा, दस्तुर इ.)।
२..
ठेक्ने।