ठोकुवा
Romanized: thokuvaa, thokuwaa, thokuv, thokuwa
निधो गरिएको; निश्चित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [ठोक्+उवा]
१.
निधो गरिएको; निश्चित।
२.
ठोकिएको वा ठोकेको।
३.
(नाम)
कुनै कुरा वा विषयको निधो; निर्णय।